Episodes

  • नेपालमा पत्रकार महिलाको अवस्था #Podcast
    Sep 3 2025

    अहिले नेपालमा एउटा मुद्दा चलेको छ । पत्रकारिता गर्दै आएकी महिलाहरुले विवाहपछि पेशा छोड्ने गरेका छन् । सीआईएनको एक समाचारमा पत्रकारिताबाट पत्रकार महिलाको चिन्ताजनक पलायनलाई झल्काएको छ ।

    #podcast #Women #Journalism #Nepal #FNJ

    Show More Show Less
    4 mins
  • विवाहपछि महिलाको पत्रकारिता – पत्रकार जुनु भट्टराई (रासस)
    Sep 2 2025

    पत्रकार जुनु भट्टराई १४ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेकी छिन्। हाल उनी राष्ट्रिय समाचार समिति (रासस) मा आवद्ध भई विराटनगरबाट संवाददाताका रूपमा कार्यरत छिन्। पत्रकारितामा प्रवेश गरेको दुई वर्षमै उनको विवाह भयो। विवाहपछि पनि उनले पत्रकारिता निरन्तर गर्दै आएकी छिन् र यस क्रममा करिब १२ वर्ष बिताइसकेकी छिन्। विवाहपश्चात महिलाले पत्रकारिता गर्दाको अनुभव, आउने चुनौती र सम्भावनाबारे हामीले उनीसँग विस्तृत कुराकानी गरेका छौं।...

    #podcast #Journalism #patrakar #nepal #womens

    Show More Show Less
    7 mins
  • Kathmandu Baalkumari Visit
    Aug 31 2025
    2 mins
  • Hamro Birgunj With Om Prakash Khanal (President of FNJ Parsa)
    Aug 17 2025

    Om Prakash Khanal is the President of the Federation of Nepali Journalists, Parsa chapter. He is currently working as the Parsa correspondent for Abhiyan National Daily. Originally from Madi, located in the southern border of Chitwan, Khanal has been residing in Birgunj for the past two decades. Making journalism his professional career, he has remained actively engaged in the field from Birgunj.

    ओमप्रकाश खनाल नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष हुन् । उनी हाल अभियान राष्ट्रिय दैनिक मा पर्सा संवाददाताका रूपमा कार्यरत छन् । मूलतः चितवनको दक्षिणी सिमानामा पर्ने माडीका स्थायी बासिन्दा खनाल विगत दुई दशकदेखि वीरगञ्जमा बसोबास गर्दै आएका छन्। पत्रकारितालाई नै आफ्नो कर्मथलो बनाएका उनले वीरगञ्जमै सक्रिय रहँदै आएका छन् ।


    Show More Show Less
    8 mins
  • The story of the dark village (अन्ध्यारो गाउँको कथा)
    Aug 1 2025

    This is a story about a village where one settlement has no access to electricity. As evening falls, the entire settlement is engulfed in darkness. Even in this era of science and technology, the settlement remains far from the light. Yet, amidst this darkness, the residents strive together with hope and cooperation to find a path toward brightness. The story highlights the realities of rural life, its challenges, and the deep desire for change.[ यो कथा एक यस्तो गाउँको हो जहाँ एउटा बस्तीमा कुनै बत्तीको व्यवस्था छैन, साँझ पर्दासाथ त्यो बस्ती अन्धकारले ढाकिन्छ। विज्ञान र प्रविधिको युगमा पनि त्यो बस्ती उज्यालोबाट टाढा छ। तर यही अन्धकारबीच ती बस्तीका बासिन्दाहरूको संघर्ष, सहकार्य र आशाले उज्यालोको बाटो खोज्दै गरेको कथा हो। यो कथाले ग्रामीण जीवनको यथार्थता, समस्याहरू र परिवर्तनको चाहनालाई उजागर गर्छ। ]

    Show More Show Less
    5 mins
  • The first journey of Podcast
    Jul 14 2025

    Welcome to your first visit to Podcast. What places are there to visit in my Birganj? In this regard, I will discuss with the tourists who have come to visit and talk about the famous places here.

    Show More Show Less
    2 mins