Nepali Foreign Minister Khanal says new ambassador to Australia will be announced soon - अस्ट्रेलियाको लागि नयाँ नेपाली राजदूतको घोषणा छिट्टै हुने परराष्ट्रमन्त्री खनालको दाबी
Failed to add items
Sorry, we are unable to add the item because your shopping basket is already at capacity.
Add to cart failed.
Please try again later
Add to wishlist failed.
Please try again later
Remove from wishlist failed.
Please try again later
Follow podcast failed
Unfollow podcast failed
-
Narrated by:
-
Written by:
During our conversation, Minister Khanal discussed the Nepali government’s priorities, Nepal-Australia relations, climate justice, student visas, consular services, and the prospect of direct flights between Nepal and Australia. He also reflected on how public life affects family life and the challenges of political leadership.
This episode features highlights from that conversation. The full interview will be published in the coming days.
Subscribe to the SBS Nepali podcast here.
Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talent himself.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X.
#sbsaudiopodcast #nepali #Australia - संवादका क्रममा नेपाल सरकारद्वारा अघि सारिएका प्राथमिकतादेखि अस्ट्रेलियासँगको नेपालको सम्बन्ध, जलवायु न्याय, विद्यार्थी भिसा, कन्सुलर सेवा र नेपाल-अस्ट्रेलिया सीधा हवाई उडानसम्मका विषयमा उनले आफ्ना धारणा राखेका छन् भने सार्वजनिक जीवनले परिवारमा पार्ने प्रभाव र राजनीतिक नेतृत्वका चुनौतीबारे पनि खनालले खुलेर कुरा गरेका छन्।
पोडकास्टको यस अङ्कमा उक्त कुराकानीका केही झलकहरू समेटिएका छन् र आगामी दिनमा पूरा कुराकानी प्रकाशित हुनेछ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं @SBSNepali का नाममा।
#sbsaudiopodcast
adbl_web_anon_alc_button_suppression_t1
No reviews yet