SBS Nepali - एसबीएस नेपाली पोडकास्ट cover art

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Written by: SBS
Listen for free

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरूCopyright 2023, Special Broadcasting Services Hourly Politics & Government Social Sciences
Episodes
  • Australian weather update for Monday, 12 October 2026 - सोमवार, १२ अक्टोबर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Oct 11 2026
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).

    #sbsaudiopodcast - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

    #sbsaudiopodcast
    Show More Show Less
    2 mins
  • Australian weather update for Sunday, 11 October 2026 - आइतवार, ११ अक्टोबर २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Oct 10 2026

  • नेपाल अपडेट: बाढी पुनर्निर्माणमा पाँच खर्बभन्दा बढी सिफारिस, दुई पदकमा टुङ्गियो नेपालको एसियन गेम्स
    Oct 9 2026
    गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।

    📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:

    🏗️ भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरण स्थगित गर्दै पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्र बनाउने सरकारको निर्णय

    💰 प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्बभन्दा बढीका योजना तथा कार्यक्रम सिफारिस

    📜 बाढीमा बेपत्ता भएका व्यक्तिहरूलाई मृत घोषणा गर्ने समयावधि घटाउन ऐन संशोधनको तयारी

    🏛️ गगन थापा नेतृत्वको काँग्रेसको महाधिवेशनमा देउवा पक्ष अनुपस्थित, समानान्तर महाधिवेशनको घोषणा

    🚌 दसैँका लागि शुक्रवारदेखि अग्रिम टिकट बुकिङ खुल्ने

    🥉 एसियन गेम्स २०२६ मा नेपाल दुई कांस्य पदकमा सीमित
    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
    #sbsaudiopodcast
    Show More Show Less
    4 mins
adbl_web_anon_alc_button_suppression_t1
No reviews yet